धादिङमा मतदातासँग भलाकुसारी

प्रतिनिधिसभा निर्वाचनका क्रममा शुभेच्छुक तथा मतदातासँग भेटघाटमा।
धादिङ–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा ।

धादिङ–काठमाडौं सम्पर्क मञ्चका कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन र समसामयिक अवस्थाबारे धाराणा राख्नुहुँदै ।
प्रतिनिधिसभाको बैठकमा आफ्ना धाराणा राख्दै

प्रतिनिधिसभामा अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे आफ्ना धारणा राख्दै ।